१) सुरुमा Google Chrome, Firefox वा Opera-Mini आदि Browser खोल्नुहोस् ।
२) त्यसमा URL http://182.93.68.2:10330 open गर्नुहोस् ।
३) अब Nepal Stock को Page देखिन्छ र त्यहाँ Username मा Nepse Code राख्नुहोस् र Forgot Password मा click गर्नुहोस् ।
४) Forgot Password मा click गरेपछि Password Reset गर्नको लागि Username Email Address माग्छ, त्यसमा तँपाईको ] Nepse Code नै Username हुन्छ र Email Address मा KYC फाराम Update गर्दा उल्लेख गरिएको Valid Email Address लेख्नुपर्ने हुन्छ ।
५) अव तपाँईको email खोल्नुहोस् र nots@nepalstock.com.np वाट आएको Mail लाई ] Reset Password मा Click गरि आफ्नो Password Change गर्नुहोस् ।
६) त्यसपछि तँपाइलाई Password Changed Successfully भनेर पुनः Email आउँछ ।
७) अव Change गरेको नयाँ Password र Username मा Nepse Code राखेर I’m not a Robot Box मा Click गर्नुहोस् ।
८) त्यसपछि Image Verify गर्ने Option आउँछ र यसमा दिइएको Instruction अनुसारको Image हरु Click गरि Verify Option मा Click गरेपछि Submit Button Click गर्नुहोस् ।
९) त्यसपछि तँपाईले Email मा One Time Password(OTP) प्राप्त गनुहुनेछ र सोही One Time Password(OTP) राखेर Sign In Button मा click गर्नुहोस् ।
१०) अव तँपाईले आफ्नो शेयर कारोवारको विवरण हेर्न सक्नुहुनेछ ।
११) यो One Time Password(OTP) को validity 30 मिनेटको हुनेछ त्यसैले पुनः log in गर्नको लागि माथि उल्लेखित बुँदा नं. (७) देखिको प्रक्रृयाहरु दोहोर्याउनु पर्नेहुन्छ ।
पुनश्चः
- Nepse Code भन्नाले तँपाईले यस कम्पनी मार्फत KYC update गरिसकेपछि शेयर कारोवार गर्दा प्रयोग गर्ने code हो र यस सम्वन्धमा थप जानकारी चाहिएमा यस कम्पनीको लेखा शाखामा सम्पर्क राख्नुहोला ।
- माथि उल्लेखित Online Log In गर्ने प्रकृ्रयाहरुमा कुनै समस्या आएमा यस कम्पनीको फोन नं ०१–४१६८६४०, ०१–४१६८६४१ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
- Click here to download Trade Management System (TMS) User Guide.
धन्यवाद
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.
स्टक ब्रोकर नं. ३३